आइतबार, चैत ३ गते २०८१

कक्षा ११ र १२ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

कक्षा ११ र १२ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

अखबार दैनिक
बिहीबार , फागुन ८ २०८१
  • कक्षा ११ र १२ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि एवं प्राविधिक धार तर्फका आंशिक परीक्षार्थीहरूको समय तालिका सार्वजनिक गरेको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गर्दै साधारण तथा आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो । वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । हरेक परीक्षा बिहान ७:०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन हुनेछ

    exam_itXGCTcSXJ.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ