आइतबार, चैत ३ गते २०८१

जलविद्युत आयोजनाको बाँधस्थल

जलविद्युत आयोजनाको बाँधस्थल

बिहीबार , फागुन ८ २०८१
  • जलविद्युत आयोजनाको बाँधस्थल

    म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लास्थित ५३ दशमलव ५ मेगावाट क्षमताको अपरम्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण गर्नका लागि डोजरको सहयोगमा पहाड काट्दै । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ