आइतबार, चैत ३ गते २०८१

घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन

घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन

बिहीबार , फागुन ८ २०८१
  • घोडामा चढेर मुक्तिनाथ दर्शन गर्न जाँदै भक्तजन

    हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्नको लागि श्रद्धालु भक्तजनलाई घोडामा चढाएर लैजादै स्थानीय घोडा व्यवसायी । विशेषगरी अशक्त र घोडचढीमा रुचि राख्ने भक्तजनहरु घोडामा चढ्ने गर्छन् । मुक्तिनाथ बसपार्कदेखि मन्दिर प्रवेशद्वारसम्म घोडामा चढाएर लगे बापत प्रती व्यक्ती ४ सय रुपैयाँ लिने गरेको स्थानीय घोडा व्यवसायी बताउछन् । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ