शुक्रबार, फागुन ९ गते २०८१

भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै

भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै

अखबार दैनिक
बुधबार, फागुन ७ २०८१
  • भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै

    हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरुले दर्शन गर्न  मजदुरको सहायताले लिने गरेका छन् । मजदुरका अनुसार एकजना पर्यटकलाइ मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ