आइतबार, चैत ३ गते २०८१

मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो

मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो

अखबार दैनिक
बुधबार, फागुन ७ २०८१
  • मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो

    गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ । जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । तथ्याङ्क विभाग मलेसियाले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको छ ।

    images

    कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१० प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू छन् । पुरुष जनसंख्या २०२३ को चौथो त्रैमासिकमा १७.७ मिलियनबाट बढेर १८ मिलियन पुगेको छ । जबकि महिलाहरूको जनसंख्या १६ मिलियनबाट बढेर १६.२ मिलियन पुगेको छ । चौथो त्रैमासिकमा जातीय मलेसियालीहरू जनसंख्याको ५८.१ प्रतिशत थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार