आइतबार, चैत ३ गते २०८१

छविसँग डिभोर्सपछि सन्न्यासी बनिन् शिल्पा

छविसँग डिभोर्सपछि सन्न्यासी बनिन् शिल्पा

अखबार दैनिक
बुधबार, फागुन ७ २०८१
  • छविसँग डिभोर्सपछि सन्न्यासी बनिन् शिल्पा

    अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् । उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकी हुन् । उनले संन्यास दीक्षा लिएको जानकारी अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् ।

    images

    उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्, ‘नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’ शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार