बिहीबार , असोज ३ गते २०८१

कोरोना भाईरस थप ४४८ जना संक्रमितको संख्या ५ हजार भन्दा बढि

कोरोना भाईरस थप ४४८ जना संक्रमितको संख्या ५ हजार भन्दा बढि

अखबार दैनिक
शुक्रबार, जेठ ३० २०७७
  • कोरोना भाईरस थप ४४८ जना  संक्रमितको संख्या ५ हजार भन्दा बढि

    ३० जेठ, काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

    images

    हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ