आइतबार, चैत ३ गते २०८१

प्रकृति लम्सालको न्यायका लागि पद्मकन्या क्याम्पसमा नेविसंघको प्रदर्शन

प्रकृति लम्सालको न्यायका लागि पद्मकन्या क्याम्पसमा नेविसंघको प्रदर्शन

अखबार दैनिक
मंगलबार, फागुन ६ २०८१
  • प्रकृति लम्सालको न्यायका लागि पद्मकन्या क्याम्पसमा नेविसंघको प्रदर्शन

    काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको ओडिसा राज्यमा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको लागि भन्दै काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा दबाबमूलक प्रदर्शन गरेको छ । 

    images

    नेविसंघ पद्मकन्या बहुमुखी क्याम्पस समितिले आज बिहान क्याम्पस गेटमा प्रदर्शन गरेको हो ।  भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा आइतबार लम्साल मृत भेटिएकी थिइन् । उनको न्यायको माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गर्दा कलेज प्रशासनले दमन गरेपछि यसको देश विदेशमा विरोध भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार