आइतबार, चैत ३ गते २०८१

त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

अखबार दैनिक
मंगलबार, फागुन ६ २०८१
  • त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कार्यालयले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।  आज एक सूचना जारी गर्दै कर्मचारीको लागि दरखास्त आह्वान गरिएको छ । 

    images

    प्रशासनिक र प्राविधिक पदहरूमा बढुवा, आन्तरिक तथा खुला, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम अनुसार कर्मचारी माग भएको सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले चैत ११ गतेभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर चैत १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

    11_i4DcyVq7BR.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार