बुधबार, फागुन ७ गते २०८१

आइतबार १९.५६ अंकले बढ्यो सेयर बजार,९ अर्ब ४७ करोडको कारोबार

आइतबार १९.५६ अंकले बढ्यो सेयर बजार,९ अर्ब ४७ करोडको कारोबार

अखबार दैनिक
आइतबार, फागुन ४ २०८१
  • आइतबार १९.५६ अंकले बढ्यो सेयर बजार,९ अर्ब ४७ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेको छ । आज बजार १९.५६ अंकले बढेर २६९८.०३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । बिहिबार ७ अर्ब ९२ करोड १३ लाखको कारोबार भएको बजारमा आइतबार ९ अर्ब ४७ करोडको कारोबार भएको छ । 

    images

    आइतबार बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ