आइतबार, चैत ३ गते २०८१

कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृशोक

कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृशोक

अखबार दैनिक
आइतबार, फागुन ४ २०८१
  • कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृशोक

    कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको आइतबार बिहान निधन भएको हो । योगमायाको ८९ वर्षमा निधन भएको उनकी नातिनी अनिता नेपालले जानकारी दिइन् । योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ