आइतबार, जेठ ६ गते २०८१

सरकारी कामकाजमा सहजता हुने, असार १ गतेदेखि सबै सरकारी कार्यालयहरू दुई सिफ्ट गरेर खुल्ने

सरकारी कामकाजमा सहजता हुने, असार १ गतेदेखि सबै सरकारी कार्यालयहरू दुई सिफ्ट गरेर खुल्ने

अखबार दैनिक
बिहीबार , जेठ २९ २०७७
  • सरकारी कामकाजमा सहजता हुने, असार १ गतेदेखि सबै सरकारी कार्यालयहरू दुई सिफ्ट गरेर खुल्ने

    २९ जेठ, काठमाण्डौं ।  सरकारी कार्यलय दुई सिफ्टमा सञ्‍चालन गर्ने निर्णय गरेको छ । 

    images

    सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका छन् ।

    सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।

    अब सरकारी कामकाजहरूले समस्य नहुने बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार