आइतबार, चैत ३ गते २०८१

यसरी भइरहेको छ बबरमहलमा फुटेको पाइप मर्मतको काम

यसरी भइरहेको छ बबरमहलमा फुटेको पाइप मर्मतको काम

अखबार दैनिक
बिहीबार , फागुन १ २०८१
  • यसरी भइरहेको छ बबरमहलमा फुटेको पाइप मर्मतको काम

    काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत भइरहेको छ । 

    images

    478865045_1028020232691950_2908589221803413194_n.jpg

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ