आइतबार, चैत ३ गते २०८१

१८ गतेबाट बजारमा ग्यास नै पाइदैन

१८ गतेबाट बजारमा ग्यास नै पाइदैन

अखबार दैनिक
बुधबार, माघ ३० २०८१
  • १८ गतेबाट बजारमा ग्यास नै पाइदैन

    बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ । नेपाल एलपी ग्यास उत्पादक संघले १९ बुँदे माग राखेर आन्दोलनका कार्याक्रम अगाडि बढाएपछि ग्यास अभाव देखिन थालेको हो । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बजारमा ग्यासको अभाव सुरु भएको बताए ।

    images

    उनले भने, ‘अहिले बजारमा खाना पकाउने एलपी ग्यास स्टकमा छैन । जति उद्योगबाट सिलिण्ड भरियो सबै बिक्री भइरहेको छ । अहिले त्यस्तो ठूलो अभाव होइन । फागुन १८ गतेबाट बजारमा ग्यास नै पाइदैन । हामीले विभिन्न माग राखेर ग्यास अपूर्ति नै राक्ने भेनर केही समय अघि भनिसकेका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ