सोमबार, चैत ४ गते २०८१

स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो

स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो

अखबार दैनिक
बुधबार, माघ ३० २०८१
  • स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो

    काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा समापन गरिदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीको स्वस्थानी व्रतसँगै सुरु भएको सालीनदी माधव नारायण मेलापनि आजबाट समापन गरिदै छ । 

    images

    हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेलामा विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको हो ।

    swasthani-24-768x513.jpgswasthani-25-768x513.jpgswasthani-27-768x513.jpgswasthani-18jpg-768x513.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ