बुधबार, फागुन २८ गते २०८१

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

अखबार दैनिक
सोमबार, माघ २८ २०८१
  • छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

    काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ । सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको परीक्षण गरिएको हो । आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १०० किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ परेको सतहमा सहज रूपमा हिँड्न सक्छ ।

    images

    Photo_1_XGunJZvdDN.jpg

    रोबोटका विकासकर्ताहरूका अनुसार यसले माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रममा लगातार दुई घण्टासम्म काम गर्न सक्छ । यस्ता रोबोटहरू उपकरणहरू निरीक्षण गर्न, खिया र तेल चुहावटको निगरानी गर्न प्रयोग हुने गरेका छन् । सीसीटीभीप्लस

    Photo_3_TmtaAoPJbb.jpgPhoto_8_XNAgnu9KS8.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ