शुक्लाफाँटा नगरपालिका–२ का किसानको खेतबाट आहाराका लागि पाक्दै गरेको तोरी चुच्चोमा च्यापेर उड्दै गरेको टुँइसी प्रजातिका सुगा । यहाँ गहुँ, तोरी मटरलगायतका बाली पाक्ने बेला सुगाले निकै सताउने गरेको किसान बताउँछन् । रासस