ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँमा गलैँचाको बुट्टा मिलाउँदै एक उद्यमी। उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती सम्भव छैन, जसकारण गलैँचा उत्पादन यहाँको मुख्य आम्दानीको स्रोत बनेको छ। यहाँ उत्पादन भएका गलैँचा चीन निर्यात हुने गरेका छन्। रासस
