बुधबार, माघ २३ गते २०८१

चौतारी काटिएको दाउरा पोखरा महानगरले गर्यो जफत

चौतारी काटिएको दाउरा पोखरा महानगरले गर्यो जफत

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • चौतारी काटिएको दाउरा पोखरा महानगरले गर्यो जफत

    पोखरा । पोखरा महानगरपालिकाले कोटिहोमका लागि काटिएको दाउरा जफत गरेको छ । लेकसाइडस्थित रत्नमन्दिर परिसरमा थुपारिएको दाउरा बुधबार महानगरले जफत गरेको हो । 

    images

    मेयर धनराज आचार्यका अनुसार ५० ट्रकभन्दा बढी दाउरा महानगरे जफत गरेको छ । मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँबाट चौतारा र रुख ढालेर र दाउरा जम्मा पारेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार