बुधबार, माघ २३ गते २०८१

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

अखबार दैनिक
बुधबार, माघ २३ २०८१
  • रास्वपा संसदीय दलको बैठक बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बस्नेछ ।बैठकमा संसदमा दर्ता भएका ६ अध्यादेशका साथै नीति मन्थन विभाग र कानून विभाग संयन्त्रको विषयमा पनि छलफल हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार