सोमबार, माघ २१ गते २०८१

सोमबार सेयर बजारमा २.४१ अंकको वृद्धि

सोमबार सेयर बजारमा २.४१ अंकको वृद्धि

अखबार दैनिक
सोमबार, माघ २१ २०८१
  • सोमबार सेयर बजारमा २.४१ अंकको वृद्धि

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार २.४१ अंकले बढेर २७३० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रूपैयाँको कारोबार भएको बजारमा सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रूपैयाँको कारोबार भएको छ । 

    images

    ९७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने आज १ सय ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ८ वटा कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छैन। सोमबार उपकार लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ  । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ