सोमबार, माघ २१ गते २०८१

पाथिभेरा हिमाल

पाथिभेरा हिमाल

आइतबार, माघ २० २०८१
  • पाथिभेरा हिमाल
    बझाङको छविसपाथिभेरा गाउँपालिका–७ मा पर्ने पाथिभेरा हिमाल । चार हजार मिटरको उचाइमा रहेको यस हिमालबाट दार्चुलाको अपि हिमाल, बझाङकै साइपाल हिमाल, सुर्मा हिमाल, बाजुराको बड्डीमालिका लेकको अवलोकन गर्न सकिन्छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार