शुक्रबार, माघ १८ गते २०८१

सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम

सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम

अखबार दैनिक
शुक्रबार, माघ १८ २०८१
  • सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँ : सोविता गौतम

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोविता गौतमले प्रतिनिधिसभामा आफूले भनाइ राख्न चाहे पनि सभामुख देवराज घिमिरेले समय नदिएको आरोप लगाएकी छिन् ।

    images

    संसद् भवन बाहिर उनले भनिन्–‘संसद्को पहिलो दिन हामीले केही विशेष कुरा राख्न चाहेका थियौँ । तर सभामुखले समय दिनुभएन त्यसको विरोधस्वरुप १५ मिनेट बैठक बहिष्कार गरेका हौँ । १५ मिनेट पुरा भयो अब हामी जान्छौँ ।’ सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न समय नदिएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार