शुक्रबार, माघ १८ गते २०८१

रास्वपाको बहिष्कारका बाबजुद सभामुखले चलाए संसद

रास्वपाको बहिष्कारका बाबजुद सभामुखले चलाए संसद

अखबार दैनिक
शुक्रबार, माघ १८ २०८१
  • रास्वपाको बहिष्कारका बाबजुद सभामुखले चलाए संसद

    सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए ।

    images

    तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार