शुक्रबार, माघ १८ गते २०८१

रास्वपाको अवरोधबीच सभामुखले अघि बढाए संसद्को कार्यसूची

रास्वपाको अवरोधबीच सभामुखले अघि बढाए संसद्को कार्यसूची

अखबार दैनिक
शुक्रबार, माघ १८ २०८१
  • रास्वपाको अवरोधबीच सभामुखले अघि बढाए संसद्को कार्यसूची

    १८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् ।

    images

    रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरिरहेको छ ।

    उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका हुन् ।

    यद्यपि सभामुख घिमिरेले बैठकका कार्यसूची अघि बढाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार