बिहीबार , असोज ३ गते २०८१

युद्ध हुँदै गर्दा पनि अमेरिकाको सेनाले यसरि गर्थे रोमान्स

युद्ध हुँदै गर्दा पनि अमेरिकाको सेनाले यसरि गर्थे रोमान्स

अखबार दैनिक
शनिबार, जेठ २४ २०७७
  • युद्ध हुँदै गर्दा पनि अमेरिकाको सेनाले यसरि गर्थे रोमान्स

    २४,जेठ, । काठमाण्डौं । एजेन्सी संसारकै सबैभन्दा शक्तिशाली सेनामा गनिने अमेरिकी सेनाले अफगानिस्तान र इराक युद्धको बेला

    images

    D00ADFDF-C8F3-450E-A87F-B2FAB08651AF.jpeg

    7A68A59B-7B9E-47F7-B61A-25A637E9E9D1.jpeg

    आफ्नो शक्ति प्रमाणित नै गरिसकेको छ। यस्तैमा इराक युद्धकोबेला एक फोटोग्राफरले खिचेको अमेरिकी सेनाका विवादास्पद तस्बिरहरु सार्वजनिक भएका छन्।

    B718E667-7E15-4671-BF2B-6A84BE7D9D68.jpeg

    33829482-4FF2-4581-B4B1-F2218D508607.jpeg

    33E28BCC-678F-4CD9-8015-008ECCB3FBA8.jpeg

    युद्ध चलिरहेको बेला फुर्सतको समयमा अमेरिकी सेनाले मोडलहरुसंग गरेको रोमान्स यी तस्बिरमा कैद गरिएको छ। तस्बिरहरुको व्यापक आलोचना भएपनि ‘मास्टरपीस’ भन्दै केही मानिसहरुले भने फोटोग्राफिको बयान गरेका छन्। यी तस्बिरहरु खिच्न ६० भन्दा बढी मोडल, मेकअप आर्टिस्ट, र हेयरड्रेसरहरु प्रयोग गरिएका थिए।

    CFFA7DB7-7BB7-4D8B-B5AC-A58B7F6F314C.jpeg

    C8F86E68-B8E6-490A-A5D4-805597F18FB0.jpeg

    0172EE01-3A32-4A05-AD4C-B5CAC136DFF2.jpeg

    सन् २००३ देखि सन् २०११ सम्म अमेरिका र इराक बीच लगातार युद्ध चलेको थियो। सोही युद्धमा तत्कालिन इराकका राष्ट्रपति सद्धाम हुसेनलाई गिरफ्तार गरि फाँसी दिइएको थियो। यही बखत अमेरिकी फोटोग्राफरले खिचेका अमेरिकी सेनाका यी तस्बिरहरु हेर्नुहोस्,

    7DEBFE9A-D2B1-4F2F-9796-3231C89E0908.jpeg

    4CA3D430-B4E7-4DFB-9136-C1EF30D5C046.jpeg

    BD119BEA-54A4-4333-9E46-81CF7F2B9D88.jpeg

     

    https://nepaliheadlines.com

    नेपाली हेडलाइन्स बाट  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ