आइतबार, चैत २४ गते २०८१

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

अखबार दैनिक
सोमबार, माघ १४ २०८१
  • आज सुनचाँदीको भाउ घट्यो

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ