शनिबार, वैशाख ७ गते २०८२

आहारा खोज्दै चखेवाका बथान

आहारा खोज्दै चखेवाका बथान

शुक्रबार, माघ ११ २०८१
  • आहारा खोज्दै चखेवाका बथान

    नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् ।  रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ