पोखराको अमरसिंह चोकस्थित पोखरा गेट भत्काइएको छ । पोखरा–मुग्लिन सडक विस्तारका लागि गेट गएराति भत्काइएको हो ।
लामो समयदेखि गेट नभत्काउन दबाब सिर्जना गरिएको थियो । गेट भत्काएपछि राप्रपा, स्थानीय युवा क्लब र सरोकारवालाहरूले विरोध जनाएका छन् ।