बुधबार, माघ २३ गते २०८१

अमेरिकाको लस एन्जलस जङ्गलमा आगो तीव्र गतिमा फैलिँदै

अमेरिकाको लस एन्जलस जङ्गलमा आगो तीव्र गतिमा फैलिँदै

अखबार दैनिक
बुधबार, पुस २४ २०८१
  • अमेरिकाको लस एन्जलस जङ्गलमा आगो तीव्र गतिमा फैलिँदै

    काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित जङ्गलमा लागेको आगो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी बुधबार बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

    images

    472332433_1150328319996506_1286999506155036587_n.jpg

    दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार