बुधबार, माघ ९ गते २०८१

निर्माणाधीन नागढुङ्गाा सुरुङमार्ग आकाशबाट हेर्दा (तस्बिर)

निर्माणाधीन नागढुङ्गाा सुरुङमार्ग आकाशबाट हेर्दा (तस्बिर)

अखबार दैनिक
बुधबार, पुस २४ २०८१
  • निर्माणाधीन नागढुङ्गाा सुरुङमार्ग आकाशबाट हेर्दा (तस्बिर)

    काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

    images

    Photos_9_SaTwlkkj1d.jpg

    धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ । सुरुङमार्ग सञ्चालनपश्चात इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ । 

    Photos_7_r4Q4S45jnm.jpgPhotos_16_1_8zJoTYNorA.jpgPhotos_4_800hrl9tXd.jpgPhotos_11_1_RGwwSd8bqr.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार