बुधबार, माघ २३ गते २०८१

अनिलको नयाँ गीत ‘बिनास्वादै’ सार्वजनिक

अनिलको नयाँ गीत ‘बिनास्वादै’ सार्वजनिक

अखबार दैनिक
बुधबार, पुस २४ २०८१
  • अनिलको नयाँ गीत ‘बिनास्वादै’ सार्वजनिक

    काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको गीत ‘बिनास्वादै’ सार्वजनिक भएको छ । गीतमा रामचन्द्र चन्दको संगीत, स्वर र गोविन्द अनेकको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दूर्गाप्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा, श्याम बास्कोटा लगायतको अभिनय छ । भिडियोका निर्देशक राज केसी हुन् । 

    images

    गीतकार खनालले लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा गीत लेख्दै आएका छन् । उनको यो गीत सेन्टिमेन्टल शैलीमा तयार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार