काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ बालकोट फिकधारास्थित एक घरमा दुईजना मृत फेला परेको घटनामा प्रहरीले मृतकहरूको शव निकालेको छ। थप अनुसन्धान र पोष्टमार्टमका लागि प्रहरीले शव निकालेको हो।