शनिबार, असोज १७ गते २०८३

भारतीय हेपाहा प्रवृति नेपालिलाई मान्य हुदैन

भारतीय हेपाहा प्रवृति नेपालिलाई मान्य हुदैन

अखबार दैनिक
मंगलबार, जेठ १३ २०७७
  • भारतीय हेपाहा प्रवृति  नेपालिलाई मान्य हुदैन

    १३ जेठ २०७७, काठमाडौँ । नेपालले पछिल्लो समय लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि नेपाल भारतसम्बन्धमा जे जे अडकल बाजी भएका छन सबै भारतीय हेपाहा प्रवृतिको निचोड नै प्रमुख हो भन्नेमा ढुक्क छन । 
    नेपाल सरकारको यस कदमको नेपालीले खुलेरै तारिफ गरेसँगै अनेक अड्कलबाजी पनि काटिए । भारतीय नाकाबन्दी पुनः हुन सक्ने विषय चर्चा चलिरहेको छ ।
    पछिल्लो समय भारतका पुर्व सचिव तथा नेपालका लागि पुर्व भारतीय राजदुत श्याम शरण काठमाडौँको मेरियट होटलमा रहेको जानकारि आयको छ।
    लकडाउनको समयमा कुटनीतिक शक्तिको प्रयोग गरी नेपाल आएर विभिन्न नेताहरुसँग भेटघाट सुरु गरेको पनि गांइगुइ चल्न थालेको छ ।

    भारत र नेपाल बिच हुने यस्तै अडकलबाजिहरू नेपालका लागि कमोजोरि साबित भैरहेको छ । यसर्थ केपि ओलिको सरकार भारतिय हेपाहा प्रवृतिका बिच लड्न सक्षम सरकार बन्न जरूरी छ ।

    आम नेपाली नेपालको रक्षार्थ ईतिहांस देखि नै रक्षक बन्दै आईरहेको छ भने यतिखेर नेपाल सरकारको लिपुलेक फिर्ता भएको नक्सा मात्र हैन भुमि हेर्न चाहन्छन । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ