बुधबार, पुस ३ गते २०८१

काठमाडौँमा आफ्नै शरीरमा आगो लगाउने चितवनकी महिलाको मृत्यु

काठमाडौँमा आफ्नै शरीरमा आगो लगाउने चितवनकी महिलाको मृत्यु

अखबार दैनिक
आइतबार, मंसिर ३० २०८१
  • काठमाडौँमा आफ्नै शरीरमा आगो लगाउने चितवनकी महिलाको मृत्यु

    आफ्नै शरीरमा पेट्रोल छडकेर आगो  लगाउने चितवनकी महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १२ घर भएकी ३८ वर्षीया कमला आचार्यले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । आचार्यको उपचारको क्रममा साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए।

    images

    शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ