बिहीबार , कात्तिक ८ गते २०८२

नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो (विज्ञापनसहित)

नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो (विज्ञापनसहित)

अखबार दैनिक
शुक्रबार, मंसिर २८ २०८१
  • नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो (विज्ञापनसहित)

    नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ। नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो।

    भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ। दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ।

    1-1 (3).jpg2 (2).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ