बिहीबार , असोज ३ गते २०८१

संविधान संशोधन विधेयक संसदमा दर्ता भयो

संविधान संशोधन विधेयक संसदमा दर्ता भयो

अखबार दैनिक
शुक्रबार, जेठ ९ २०७७
  • संविधान  संशोधन विधेयक संसदमा दर्ता भयो

    ९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

    images

    मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ