शुक्रबार, पुस १२ गते २०८१

‘शाम्बाला’ले युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड जिते

‘शाम्बाला’ले युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड जिते

अखबार दैनिक
आइतबार, मंसिर १६ २०८१
  • ‘शाम्बाला’ले युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड जिते

    काठमाडौं । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड जितेको छ । यो अवार्डलाई एसियाली अस्कर अवार्ड पनि भनिन्छ ।

    images

    अष्ट्रेलियामा भएको एसिया प्यासिफिक स्क्रिन अवार्डमा ‘शाम्बाला’ले युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड जितेको हो । ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा र कर्मा वांग्याल गुरुङको मुख्य भूमिका छ । ‘शाम्बाला’ ९७ औँ अस्कर अवार्डमा नेपालबाट छनोट भएको चलचित्र हो । यो चलचित्र नेपालमा रिलिज भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ