मंगलबार, कात्तिक ६ गते २०८१

छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितको प्रदर्शन

छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितको प्रदर्शन

अखबार दैनिक
मंगलबार, कात्तिक ६ २०८१
  • छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितको प्रदर्शन

    सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन भएको छ । सोमबार कास्कीबाट भैरहवा ल्याएर जोशीको जिल्ला सरकार वकिलको कार्यालयमा बयान लिने काम भइरहको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ