शुक्रबार, कात्तिक २ गते २०८१

तीन दिन लगातार परेको वर्षाले कुहियो लाखौँको आलु (फोटोफिचर)

तीन दिन लगातार परेको वर्षाले कुहियो लाखौँको आलु (फोटोफिचर)

अखबार दैनिक
सोमबार, असोज २१ २०८१
  • तीन दिन लगातार परेको वर्षाले कुहियो लाखौँको आलु (फोटोफिचर)

    काठमाडौँ । तीन दिन लगातार परेको पानीका कारण देशका अधिकांश राजमार्गहरु पहिरोका कारण अवरोध भएसँगै मालबाहक सवारीहरु पनि हप्तादिन सडकमै बस्न पर्ने अवस्था आयो । 

    images

    potato-damage-81-6-21 (2).jpg

    जसका कारण छिमेकी देश भारतबाट ल्याइएका तरकारी विशेष गरी अधिकांश आलु बाटोमै कुहियो र केही सद्दे रहेका आलु व्यापारीहरुले सुकाउन थालेका छन् । लाखौँको घाटा लागेको छ । कुहिएकोलाई फ्याँक्ने र सद्दे आलुलाई सुकाउने काम अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको छ । 

    potato-damage-81-6-21 (3).jpgpotato-damage-81-6-21 (5).jpgpotato-damage-81-6-21 (10).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ