शुक्रबार, कात्तिक २ गते २०८१

एनपीएलमा प्रतिश जिसी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध

एनपीएलमा प्रतिश जिसी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध

अखबार दैनिक
आइतबार, असोज २० २०८१
  • एनपीएलमा प्रतिश जिसी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध

    काठमाडौं । बलर प्रतिश जिसीलाई नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा विराटनगरले अनुबन्ध गरेको छ । आइतबार भएको अक्सनमा उनी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध भएका हुन् ।

    images

    क्याटेगोरी ए मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरले पाएको हो । उनले बलिंगसँगै राम्रो ब्याटिङ गर्ने हुँदा १५ लाख पाएका हुन् । टी–२० विश्वकपपछि भने उनी नेपालको राष्ट्रिय टोलीमा छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ