शुक्रबार, कात्तिक २ गते २०८१

आज नेपालले ओमानसँग भिड्दै

आज नेपालले ओमानसँग भिड्दै

अखबार दैनिक
बुधबार, असोज १६ २०८१
  • आज नेपालले ओमानसँग भिड्दै

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ९ : ४५ मा किंग सिटीमा सुरु हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ