काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउन लागेको छ । सहरी योजना महाशाखा अन्तर्गत खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का महानगरले नाममा १ करोड रुपियाँ विनियोजन गरेको थियो ।
महानगरपालिकाको सोहीअनुसार अहिले काम थालेको छ। तर महानगरको यो कार्यको आलोचना समेत हुँदै आएको छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी