बिहीबार , असोज ३ गते २०८१

सवारी-पास-बनेपछि-पूर्वजारा-शाह-झापाबाट-काठमाडौं-हिँडे

सवारी-पास-बनेपछि-पूर्वजारा-शाह-झापाबाट-काठमाडौं-हिँडे

अखबार दैनिक
शुक्रबार, जेठ २ २०७७
  • सवारी-पास-बनेपछि-पूर्वजारा-शाह-झापाबाट-काठमाडौं-हिँडे

    झापा- रद्ध भएको सवारी पास पुन: जारी भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडेका छन्। शाहका प्रेस सल्लाहकार फणी पाठकले पूर्वराजा शाहको झापाबाट काठमाडौंको सवारी छुटेको जानकारी दिए।

    images

    बिहीबार सवारी पास रद्ध भएपछि काठमाडौं आउने तयारीमा रहेका उनी उतै अड्केका थिए। लकडाउन अगाडिबाट शाह झापाको दमकमा उनकै स्वामित्वमा रहेको चिया बगानमा रानी कोमल सहित बस्दै आएका थिए।

    शुक्रबार काठमाडौं आउने तयारीमा रहेका उनको पास रद्ध भएको थियो। पास रद्ध भएपछि सामाजिक संजालमा तीब्र विरोध भएको थियो। त्यस सँगै बिहीबार साँझ गृहमन्त्रालयको आदेशमा उनको पास बनेको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ