मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी भएको छ । भव्य इन्टरनेशनलले सञ्चालन गरेको सोरुममा भएको आगलागीबाट अधिकांश इलेक्ट्रिक साइकलहरू जलेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
अध्यक्ष : कृष्ण प्रसाद घिमिरे
सम्पादक: मिना अधिकारी
प्रबन्धक : अशोक घिमिरे
काठमाण्डौं डेस्क : रेविका सुर्खेती
पोखरा डेस्क: बिजन अधिकारी
लेखा व्यवस्थापक : रञ्जन अधिकारी
बजार व्यवस्थापक:
लक्ष्मी अर्याल लक्ष्मण अधिकारी
© 2024 All right reserved to akhabardainik.com | Site By : Sobij