आइतबार, मंसिर ९ गते २०८१

९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण

९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण

अखबार दैनिक
बुधबार, असोज ९ २०८१
  • ९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण

    काठमाडौँ । साउनयता देशभरका नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका छन् । 

    images

    ललितपुर ५४ जना, काठमाडौँका १२ जना, कैलालीका ८ जना, प्युठानका २ जनालाई हैजा सङ्क्रमण देखिएको छ । यस्तै, मकवानपुरका १ जनामा, रोल्पाका ४ जनामा र सिन्धुपाल्चोकका १ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ