आइतबार, मंसिर ९ गते २०८१

भोलि राष्ट्रपतिले देशकै लामो पुलको उद्घाटन गर्ने

भोलि राष्ट्रपतिले देशकै लामो पुलको उद्घाटन गर्ने

अखबार दैनिक
बुधबार, असोज ९ २०८१
  • भोलि राष्ट्रपतिले देशकै लामो पुलको उद्घाटन गर्ने

    निर्माण सम्झौताको करिब १० वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा बनेको नेपालकै लामो यो पुल असोज १० गते (भोलि) राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन् । पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ । नारायणी नदीमा १५५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुसी छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार