शुक्रबार, मंसिर १४ गते २०८१

सहरी विकास सचिव गेलालले गरे कार्यसम्पादन सम्झौता

सहरी विकास सचिव गेलालले गरे कार्यसम्पादन सम्झौता

अखबार दैनिक
मंगलबार, असोज ८ २०८१
  • सहरी विकास सचिव गेलालले गरे कार्यसम्पादन सम्झौता

    काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलाललाई मंगलबार कार्यसम्पादन करार सम्झौता गराएका छन् । २७ भदौमा उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए ।

    images

    सोही सम्झौता आधार मानेर मन्त्रालय भित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउन मन्त्री र सचिवबीच सम्झौता भएको हो । उनले मन्त्रालयको कामलाई जनताले अनुभूत गर्ने गरी अगाडि बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार