मंगलबार, कात्तिक १३ गते २०८२

जावलाखेलमा दसैँ महोत्सव हुने

जावलाखेलमा दसैँ महोत्सव हुने

अखबार दैनिक
मंगलबार, असोज ८ २०८१
  • जावलाखेलमा दसैँ महोत्सव हुने

    बडा दसैँको अवसरमा ललितपुरको जावलाखेलमा दसैँ महोत्सव २०८१ हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा यही असोज ११ गतेदेखि २२ गतेसम्म दसैँ महोत्सव २०८१ हुने भएको हो। 

    महोत्सवमा अटोमोबाइल प्रदर्शनी, कृषि तथा हस्तकलाको प्रदर्शनी, अन्तर्राष्ट्रिय स्टल तथा खाना महोत्सव लता कपडा तथा भाँडाकुँडा आदिको प्रदर्शन हुँदैछ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ