आइतबार, मंसिर ९ गते २०८१

प्रसाईंलाई अस्पतालबाट ब्युरोमा लगेर बयान लिदै

प्रसाईंलाई अस्पतालबाट ब्युरोमा लगेर बयान लिदै

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • प्रसाईंलाई अस्पतालबाट ब्युरोमा लगेर बयान लिदै

    नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट ब्युरोमा लगेर बयान थालेको हो। साइबर ब्युरोका एक प्रहरी अधिकारीका अनुसार, उनलाई आइतबार राति नै अस्पताल भर्ना गरिएको थियो। प्रसाईंलाई मेडिकल जाँचका लागि वीर अस्पताल लगिएको थियो। सोही क्रममा उनको स्वास्थ्यमा थप समस्या भएको चिकित्सकले बताएपछि भर्ना गरिए  थियो ।

    images

    विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार